Tag Archives: Internet

पड्किन सक्छ हाइड्रोजन बम

प्रसिद्ध लेखक खगेन्द्र संग्रौला नागरिक अब आ–आफूले चलाउने सामाजिक सञ्जाल दर्ता गर्न सरकारी अड्डा पुग्नुपर्ने रहेछ कि भन्ने शंकामा छन्। किनभने, सरकारले सूचना–प्रविधि क्षेत्रको नियमन गर्न भन्दै संघीय संसद्मा दर्ता गराएको एउटा विधेयकको भाषा र भाव यस्तै छ। सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ९१ (१) को व्यवस्था छ– ‘सामाजिक सञ्जाल सञ्चालन गर्न …