Tag Archives: Art

काँकडभिट्टामा सवालहरूको सम्मेलन

तिमी चिन्दैनौ कोही जो कोही किताबमा छैन रे ऊ त्यही मान्छे हो बरै तिम्रो हिसाबमा छैन रे.. सीमावर्ती सहर काँकडभिट्टामा हरेक दुई वर्षमा हुँदै आएको कला साहित्य उत्सवको चौथो संस्करणमा यो गीत ‘कर्टेन रेजर’ थियो। कवि संगीत श्रोताले लेखेको र गायक अञ्जानबाबु, सौरभ एन्ड कम्पनीले गाएको यो गीतबाट उत्सवको पर्दा उठान भएको थियो। इतिहासका किताबमा …