सम्बोधन ‘तिमी’ लाई…

अधिकांश मिडियाले ०६२/६३ को जनआन्दोलनपछि अप्रत्यक्ष रूपमा उद्धृत गर्दा आदरार्थी शब्द हटाउन थालेको देखिन्छ । तर त्यसअघि पनि यो चलन छँदै थिएन भन्ने होइन ।