काँकडभिट्टामा सवालहरूको सम्मेलन

कला साहित्य उत्सवको चौथो संस्करणमा भएका थुप्रै बहसहरूको निक्र्योल करिब एउटै थियो। सन्देह गर्नु, सवाल गर्नु र आलोचनात्मक चेतलाई तिखार्नु आजको राजनीतिक तथा सामाजिक पर्यावरणमा अत्यन्त आवश्यक भएको यो उत्सवको सन्देश थियो।