ओलीराजको अस्त्र आतंक

सामाजिक सञ्जाल वा इन्टरनेटलाई व्यवस्थित गर्ने भनेको समग्र समाजलाई व्यवस्थित गर्ने हो। सभ्य र शिष्ट बनाउने हो। समग्र सामाजलाई सभ्य र शिष्ट बनाउने कसले हो ? देश दुनियाँको नियति परिवर्तन गर्छौँ भन्ने राजनीतिक दल, सरकार, नागरिक समाज र प्रबुद्ध समुदायले गर्ने हो।