Month: March 2019

काँकडभिट्टामा सवालहरूको सम्मेलन

तिमी चिन्दैनौ कोही जो कोही किताबमा छैन रे ऊ त्यही मान्छे हो बरै तिम्रो हिसाबमा छैन रे.. सीमावर्ती सहर काँकडभिट्टामा हरेक दुई वर्षमा हुँदै आएको कला साहित्य उत्सवको चौथो संस्करणमा यो गीत ‘कर्टेन रेजर’ थियो। कवि संगीत श्रोताले लेखेको र गायक अञ्जानबाबु, सौरभ एन्ड कम्पनीले गाएको यो गीतबाट उत्सवको पर्दा उठान भएको थियो। इतिहासका किताबमा …

ओलीराजको अस्त्र आतंक

खगेन्द्र संग्रौला – पशुपति शर्माको ‘लुट्न सके लुट्’ बोलको गीत झल्ला गीत हो। त्यसमा न कुनै वैचारिक गम्भीरता छ, न कलात्मक हिसाबले त्यो गतिलो छ। त्यस्तो झल्ला गीतमाथि त्यो स्तरमा प्रतिक्रिया हुनु भनेको डब्बल झल्लागिरी हो। ओली सरकारले त्यही गर्‍यो। सरकारका कुनै मन्त्रीले केहीभन्दा मलाई अन्यथा लाग्दैन। तर, प्रधानमन्त्री जब आफैं बोल्छन्, त्यो गम्भीर कुरा …